यस भागमा निर्वाचनमा सञ्चारमाध्यमको उपस्थितिको सन्दर्भमा विभिन्न संस्था तथा विज्ञद्धारा तयार पारिएका सञ्चार निर्देशिका,आचारसंहिता,हाते पुस्तिका तथा अन्य सामग्रीहरु समावेश गरिएको छ।
बिस्तृत जानकारीको लागि तलको लिंक थिच्नुहोस् ।
- कोचिङ् मेनुअल फर मिडिया सपोर्ट ड्युरीङ् इलेक्सन, आई एम एस, रुजो लिर्बट, एम एण्ड डिजि, जुलाई २००६
http://portal.unesco.org/ci/en/files/28691/12433290233Manual_media_support_elections_en.pdf/Manual_media_support_elections_en.pdf - सक्रमणकालिन लोकतन्त्रमा निर्वाचन प्रशारण निर्देशिका, अगस्ट १९९४, (पुर्नमुद्रित अप्रील १९९७,आर्टीकल १९,आ एस बी एन १८७०७९८१२०
http://www.article19.org/pdfs/tools/electionbroadcastingtrans.pdf - इम्प्याक्स सञ्चार प्रवाह सहयोगी सामग्री
http://www.coco-net.org/sites/default/files/impacs%20communication%20media%20toolkit.pdf - निर्वाचन समाचार संकलन हातेपुस्तिका, लोकतन्त्रका लागि सञ्चार हातेपुस्तिका, अन्तराष्ट्रिय पत्रकार महासंघ (आई.एफ. जे)
http://www.ifj.org/assets/docs/108/183/c00b56c-2dcd6b7.pdf - निर्वाचन तथा संञ्चारः निर्वाचन समाचार लेखन हातेपुस्तिका, इम्प्याक्स
http://reliefweb.int/sites/reliefweb.int/files/reliefweb_pdf/node-22662.pdf - सञ्चार तथा निर्वाचन हातेपुस्तिका ,याशा लेञ्ज
http://www.coe.int/t/dghl/standardsetting/media/doc/Media&Elections_en.pdf - निर्वाचन समाचार लेखन,२००५,ब्रिटिश काउन्सील
http://www.britishcouncil.org/files/documents/press-election-report.pdf - अन्तराष्ट्रिय सञ्चार मापदण्ड, पत्रकारिताको आधारभुत सिद्धान्त, सार टिप्पणी
http://www.article19.org/pdfs/tools/iraq-int-l-standards-for-the-media.pdf - सञ्चार तथा निर्वाचनसम्बन्धि आई डी ई ए को मस्यौदा आचारसंहिता (यो मस्यौदा आचारसंहिताले पत्रकार,स्ाम्पादक तथा सञ्चार व्यबसायी, राजनितिक दल तथा उम्मेदवार र निर्वाचन ब्यबस्थापन गर्ने निकायका दायित्वहरु समेटेको छ।)
http://aceproject.org/ero-en/topics/media-and-elections/IDEA%20draft%20code%20of%20conduct%20on%20media%20and%20elections.pdf/view - निर्वाचन पर्यवेक्षण मिस्ानको समयका लागि सञ्चार विश्लेषण निर्देशिका (मस्यौदा वितरणका लागि होइन) यो सामग्री ओ एस सी ई को लोकतान्त्रिक संस्था तथा मानव अधिकार कार्यालय,युरोपीय परिषदको भेनिस कमिसन तथा मानवअधिकार महानिर्देशनालय र युरोपीयन आयोगको सहकार्यमा तयार पारिएको हो।
http://www.venice.coe.int/docs/2005/CDL-AD(2005)032-e.pdf
राष्ट्र विशेष
संयुक्त अधिराज्य,सञ्चार हातेपुस्तिका, यु के पार्लीयामेन्टरी जेनेरल इलेक्सन
http://www.electoralcommission.org.uk/__data/assets/pdf_file/0005/88034/UKPGE-Media-Handbook-GB-Final-Web.pdf
न्यूजील्यान्ड, सञ्चार सामग्री, आम चुनाव जानकारी,२००८ (सञ्चारका लागि न्युजील्यान्डको आम चुनाव २००८ बारे समान्य जानकारी। यो सामग्री न्याय मन्त्रालय, प्रमुख निर्वाचन कार्यालयद्धारा तयार पारिएको हो। यो सुचना सामग्रीमा महत्वपुर्ण तथ्याङ्क तथा जानकारीहरु समावेश छन्। )
http://www.elections.org.nz/files/Media_Kit_24_SEPT_2008.pdf









