नेपालको अन्तरिम संविधान, २०६३
नेपाली जनताले आफ्नो लागि आफैले नयाँ संविधान निर्माण गर्ने प्रयोजनको लागि संविधानसभा गठन गनर्, संविधानसभा सदस्यको निर्वाचन तथा निर्वाचन प्रक्रियाका सम्बन्धमा कानुनी ब्यवस्थ गर्न व्यबस्थापिका संसदले यो ऐन बनाएको हो।
http://nepalelectionchannel.org/nep/images/docdownload/Interim%20Constitution%20of%20Nepal-2063.pdf
संविधानसभा सदस्य निर्वाचन नियमावली २०६४ (संविधानसभा सदस्य निर्वाचन ऐन, २०६४को दफा ७४ ले दिएको अधिकार प्रयोग गरी निर्वाचन आयोगले बनाएको नियमावली)
http://nepalelectionchannel.org/nep/images/docdownload/Sambidhan-Sabha-sadasya-Nirwachan%20Ain%202064.pdf
निर्वाचन आयोग ऐन,२०६३
निर्वार्चन आयोगको काम,कर्तव्य र अधिकार सम्बन्धी कानूनमा संशोधन र एकिकरण गर्ने उद्धेश्यले ब्यवस्थापिका226128147संसदले यो ऐन बनाएको हो।
http://nepalelectionchannel.org/nep/images/docdownload/Nirwachan-Aayog%20Ain%202063.pdf
राजनीतिक दल सम्बन्धी ऐन, २०५८
राजनीतिक संगठन वा दलहरूको सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन।
http://nepalelectionchannel.org/nep/images/docdownload/Rajnitik-Dal-sambandhi%20Ain%202058.pdf
राजनैतिक दल दर्ता (निर्वाचन प्रयोजन) नियमावली, २०६३
निर्वाचन आयोगले निर्वाचन आयोग ऐन, २०६३ को दफा ४४ ले दिएको अधिकार प्रयोग गरी राजनैतिक दल दर्ता गर्ने प्रयोजनका लागि यो नियमावली बनाएको छ।
http://nepalelectionchannel.org/nep/images/docdownload/Political-Party-Registration-Rules-Election-Purpose-Nepali.pdf
मतदाता नामावलीसम्बन्धी ऐन, २०६३
मतदाता नामावली सम्बन्धी कानूनमा संशोधन र एकीकरण गर्न बनेको ऐन।
http://nepalelectionchannel.org/nep/images/docdownload/Matadata%20Namawali%20Ain%202063.pdf
मतदाता नामावली सम्बन्धी नियमावली, २०६३
मतदाता नामावली सम्बन्धी ऐन, २०६३ को दफा ४४ ले दिएको अधिकार प्रयोग गरी निर्वाचन आयोगले देहायको नियमावली बनाएको छ।
http://nepalelectionchannel.org/nep/images/docdownload/Matadata%20Namawali%20Rules.pdf
निर्वाचन (कसूर र सजाय) ऐन, २०६३
निर्वाचन कसूर र सजाय सम्बन्धी प्रचलित कानूनलाई संशोधन र एकीकरण गर्न बनेको ऐन
http://nepalelectionchannel.org/nep/images/docdownload/Nirbachan%20Kasur%20ra%20Sajaya%20Ain%202063.pdf









