You are here:: स्रोत सामाग्री अन्तर्राष्ट्रिय दस्तावेजहरु
 
 

अन्तर्राष्ट्रिय दस्तावेजहरु

E-mail Print PDF
User Rating: / 4
PoorBest 

यस भागमा स्वतन्त्र तथा निष्पक्ष निर्वाचन तथा मतदानको अधिकार बारेमा संयुक्तराष्ट्रसंघ लगायतका अन्य निकायहरुद्धारा प्रतिपादित विश्वव्यापी रुपमा स्विकारीएका दस्तावेजहरु समावेश गरिएको छ।  

बिस्तृत जानकारीको लागि तलको लिंक थिच्नुहोस्

  • मानवअधिकारको विश्वव्यापी घोषणापत्र  (यो घोषणापत्र संयुक्तराष्ट्रसंघको साधारण सभाको प्रस्ताव नं २१७ ए(III) द्धारा १० डिसेम्बर १९४८ मा जारी गरिएको हो ) 
    http://www.un.org/en/documents/udhr/index.shtml

  • नागरिक तथा राजनितिक अधिकार सम्बन्धि अन्तर्राष्ट्रिय अनुबन्ध  (आईसीसीपीआर), संयुक्तराष्ट्रसंघको साधारण सभाको प्रस्तव नं २२००ए (XXX) द्वारा १६ डिसेम्बर १९६६ मा जारी भई अनुमोदन तथा हस्ताक्षरका लागि खुला गरिएको यो अनुबन्ध २३ मार्च १९७६ देखि लागु भएको हो। यसको धारा ४९ लगायतका ब्यबस्थाले निर्वाचन तथा मतदानका वारेमा ब्यबस्था गरेको छ।
    http://www2.ohchr.org/english/law/ccpr.htm

  • लोकतन्त्रको विश्वव्यापी घोषणापत्र (यो घोषणपत्र अन्तर संसदिय परिषदको कायरोमा भएको १६१औ सत्रद्धारा मतदान विनानै १६ सेप्टेम्बर १९९७ मा जारी गरिएको हो। यसले स्वतन्त्र तथा निष्पक्ष निर्वाचनलाई लोकतन्त्रको महत्वपुर्ण अवयव मानेको छ।
    http://www.ipu.org/cnl-e/161-dem.htm

  • स्वतन्त्र तथा निश्पक्ष निर्वाचन सम्बन्धि घोषणापत्र  (अन्तर संसदिय परिषदको १५४औ सत्रद्धारा पेरिसमा २६ मार्च १९९४ मा सर्बसम्मतिले जारी गरिएको हो। )
    http://www.ipu.org/cnl-e/154-free.htm

  • लोकतान्त्रिक ब्यबस्थापिकाको कार्यपद्धति सम्बन्धमा आधारभुत अन्तराष्ट्रिय मापदण्ड निर्माण गर्नका लागि इच्छुक विधायक, दातृ निकाय तथा अन्तराष्ट्रिय संगठनको समिक्षार्थ  एन.डी.आईद्धारा विकास गरिएको छलफल दस्तावेज, २००७। http://www.ndi.org/files/2113_gov_standards_010107.pdf

  • अन्तरराष्ट्रिय निर्वाचन मापदण्ड, निर्वाचनको कानुनी ढाँचा समिक्षाका लागि इन्टरनेशनल आई डी ई ए द्धारा तयार गरिएको निर्देशिका 
    http://www.idea.int/publications/ies/upload/electoral_guidelines-2.pdf

  • निर्वाचनका लागि अन्तरराष्ट्रिय मापदण्डको शारांश  (यस संक्षेपिकृत दस्तावेजले इ यु को निर्वाचन पर्यवेक्षण मिसन तथा अन्य इच्छुक सरोकारवालाहरुलाई निर्वाचनको अन्तरराष्ट्रिय मापदण्डहरु पहिचान गर्दे निर्वाचन प्रक्रियाको मुल्यांङ्न गर्न सहयोग पुग्ने लक्ष्य लिएको छ। यस्तो मुल्याङ्कनलाई सहज बनाउनका लागि परिशिष्टमा एउटा अभ्यास निर्देशिका समावेश गरिएको छ। इ यू को निर्वाचन पर्यवेक्षण मिसनले आङ्ग आफ्नो निर्वाचन पर्यवेक्षण तथा निर्वाचन प्रक्रियाको मुल्यांकन गर्ने क्रममा निर्वाचनका अन्तरराष्ट्रिय मापदण्डसंग तादात्म्यता कायम राख्न तथा इ यू पर्यवेक्षण मीसनविच एकरुपता सुनिश्चित गर्नका लागि यो नयाँ सामग्री प्रयोगको अपेक्षा राख्दछ। )
    http://eeas.europa.eu/human_rights/election_observation/docs/compendium_en.pdf

  • स्वतन्त्र तथा निश्पक्ष निर्वाचन,नयाँ बिस्तारित संस्करण,गाई एस.गुडवीन गील,बरिष्ठ अनुसन्धान फेलो, अल साउल्स कलेज,अक्सफोर्ड,अन्तर संसदिय संघ जेनेभा,२००६।
    http://www.ipu.org/pdf/publications/free&fair06-e.pdf

 
 

Comments

 
 
Follow us on Twitter