२०११ मार्चदेखि जुलाई १५ सम्म राजनीतिक दलहरूबीच परस्पर विरोधी रायका कारण संविधान लेखनको धेरैजसो काम पूरा भएता पनि शासकीय व्यवस्था र चुनावी प्रक्रियाजस्ता महत्वपूर्ण विषयमा अझै पनि राजनीतिक दलबीच सहमति भएको छैन । सञ्चार माध्यमले पनि चुनावी प्रक्रियासम्बन्धी विवाद र निर्वाचन आयोगका गतिविधिलाई सतहीरुपमा मात्र उल्लेख गरेका छन् । बरु मिडियाले संविधानसभाको विघटन र अर्को चुनावको विषयको समाचारलाई महत्व दिएका छन् ।
रिपोर्ट डाउनलोड गर्नुहोस्ः











