वेवसाइट बारेमा

'नेपाल इलेक्सन च्यानल डट ओआरजी' वेवसाइट एउटा साझा मन्च हो। यो वेवसाइट, पत्रकार तथा संचारमाध्यममा निर्वाचनसँग सम्बन्धित निकाय तथा विशेषज्ञ, बुद्धिजीवि, अन्तर्राष्ट्रिय समुदाय र अन्य सरोकारवालाहरु एवं सर्वसाधारणका निम्ति तयार पारिएको हो। 

यस इ-वेवसाइट च्यानलमा निर्वाचनका सम्बन्धमा मिडियाले प्रकाशन, प्रसारण गरेका समाचार एवं अन्य सामग्री देशभरी रहेका पत्रकारहरु मार्फत् फोन, इमेल र एस्एम्एस्बाट प्राप्त हुनेछन्। यो नागरिक पत्रकारिताको एउटा प्रभावकारी संजाल हो। 

बाँकी भाग ...

 
 
 
 
 
 

Nepal Election Channel

संविधान लेखन प्रयासमा अन्तर्राष्ट्रिय समुदायको सामूहिक समर्थन

राजधानीस्थित कूटनीतिक नियोग तथा दातृ निकायका प्रमुख तथा प्रतिनिधिले सामूहिक रूपमा नेपालको नयाँ संविधान निर्माण कार्यमा सहयोग र समर्थन रहेको प्रतिबद्धता व्यक्त गरेका छन् ।

Read more

राजनीतिक सभाको तयारी

प्रमुख दलहरू राजनीतिक सभामार्फत संविधानको अन्तरवस्तुमा छलफल गर्ने गृहकार्यमा जुटेका छन् ।

Read more

संविधान मस्यौदा समिति आफैं अप्ठेरोमा

नयाँ संविधानको मस्यौदा लेख्ने काम थालेको 'संविधान मस्यौदा समिति' आफैं अप्ठेरोमा फसेको छ।

Read more

"कार्यशैली नफेरि संविधान आउँदैन"

सभासदहरूले कार्यतालिकाअनुसार माघ ८ गते संविधान जारी गर्न नेताहरूलाई कार्यशैली फेर्न सुझाव दिएका छन्।

Read more

बहुमतबाट संविधान बनाए विद्रोह

संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईले संविधानका आधारभूत विषयमा सहमतीय प्रक्रिया अवलम्बन नगरिए विद्रोहको बिउ रोपिने बताएका छन्।

Read more
 
 
 
 

विज्ञ बिचार

संविधान साधन कि साध्य? - सञ्जीव पोखरेल - नयाँ र मौलिक संविधान आधुनिक राष्ट्रको प्रतीक हो। वर्तमान व...
राजनीतिक दरिद्रताको उपज - हरिदर्शन श्रेष्ठ -दोस्रो संविधानसभाबाट संविधान बनाउने राजनीतिक दलहरूको ल...
मूल मुद्दामा छलफल गरौं - सुरेश आचार्य - माघ ८ भित्रै संविधान लेख्‍ने गरी संविधानसभाले बनाएको कार्य...
 
 
 
 
 
 
  • फोटो ग्यालेरी

 
 

सहायता केन्द्र

Nepal Election Channel
थापाथली, काठमाडौं, नेपाल

  • फोन: ९७७-१-४१०२०२२
  • फ्याक्स्: ९७७-१-४१०२०३०
  • इमेल: info at nepalelectionchannel.org
  • वेव: www.nepalelectionchannel.org
Follow us on Twitter