वेवसाइट बारेमा

'नेपाल इलेक्सन च्यानल डट ओआरजी' वेवसाइट एउटा साझा मन्च हो। यो वेवसाइट, पत्रकार तथा संचारमाध्यममा निर्वाचनसँग सम्बन्धित निकाय तथा विशेषज्ञ, बुद्धिजीवि, अन्तर्राष्ट्रिय समुदाय र अन्य सरोकारवालाहरु एवं सर्वसाधारणका निम्ति तयार पारिएको हो। 

यस इ-वेवसाइट च्यानलमा निर्वाचनका सम्बन्धमा मिडियाले प्रकाशन, प्रसारण गरेका समाचार एवं अन्य सामग्री देशभरी रहेका पत्रकारहरु मार्फत् फोन, इमेल र एस्एम्एस्बाट प्राप्त हुनेछन्। यो नागरिक पत्रकारिताको एउटा प्रभावकारी संजाल हो। 

बाँकी भाग ...

 
 
 
 
 
 

प्रमुख समाचार

 
 
 
 

Nepal Election Channel

निर्वाचन आयोगमा ३३ दल दर्ता, ४ नयाँ

आगामी संविधानसभा निर्वाचनका लागि दल दर्ता गराउनेको संख्या शुक्रबारसम्म ३३ पुगेको निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आयोगले दिएको जानकारी अनुसार विगठित संविधान सभामा प्रतिनिधित्व गर्ने दलहरु २९ र नयाँ ४ गरी ३३ दलले अहिलेसम्म दर्ता गराएको हो।

Read more

दल दर्ता गर्न होडबाजी

निर्वाचन आयोगले दल दर्ता खोलेको पहिलो दिनै प्रमुख दलहरूबीच 'पहिलो नम्बरमा को ?' भन्ने हानथाप सुरु भएको छ । कार्यालय समय ९ बजे सुरु हुने थाहा पाएका दलका नेताहरू दर्ता प्रक्रियामा आफू पहिलो हुन सूर्योदय नहुँदै आयोग कार्यालय कान्तिपथ पुगेका थिए ।

Read more

चुनावी वातावरणमा दल असहयोगीः प्रमुख आयुक्त उप्रेती

निर्वाचन आयोगले संविधानसभा चुनावका लागि अनुकूल वातावरण बनाउन राजनीतिक दल र सरकारबाट अपेक्षाकृत काम नभएको गुनासो गरेको छ । आयोगले चुनाव गराउन आफू सक्षम रहेको तर सरकार र दलका तर्फबाट राजनीतिक र अन्य वातावरण मिलाउने काम हुन नसकेको भन्दै गुनासो गरेको हो ।

Read more

दल दर्ता जेठ १५ भित्र

निर्वाचन आयोगले संविधानसभा चुनावका लागि दल दर्ता गर्न आह्वान गरेको छ । आयोगद्वारा आइतबार प्रकाशित सूचनाअनुसार चुनावमा भाग लिन चाहने दलले वैशाख १७ देखि जेठ १५ भित्र निवेदन दिनुपर्नेछ ।

Read more

आयोगद्वारा दल दर्ता खुला

निर्वाचन आयोगले राजनीतिक दल दर्ताका लागि मंगलबारदेखि खुला गरेको छ । दल दर्ता गर्न चाहने दलले १० हजार जनाको हस्ताक्षर बुझाउनुपर्नेछ ।

Read more
 
 
 
 

विज्ञ बिचार

चुनाव संविधानसभा कि संसदको? –नारायण वाग्ले– निर्वाचन त गर्ने तर केका लागि भन्ने आत्मसात गर्न नसक्दा हा...
नेपाली कांग्रेस र आसन्न निर्वाचन –श्यामप्रसाद मैनाली–चुनावी सरकार गठन भएको एक महिना बितिसकेको छ । असारको पह...
उसले भोट कसरी हाल्ने ? –डा. कमल लामिछाने–नेपालमा जति पनि राजनीतिक संघर्ष भएका छन्, ती सबै देश र जनत...
 
 
 
 
 
 
  • फोटो ग्यालेरी

 
 

सहायता केन्द्र

Nepal Election Channel
थापाथली, काठमाडौं, नेपाल

  • फोन: ९७७-१-४१०२०२२
  • फ्याक्स्: ९७७-१-४१०२०३०
  • इमेल: info at nepalelectionchannel.org
  • वेव: www.nepalelectionchannel.org
Follow us on Twitter